आफ्ना उच्च सैन्य अधिकारीको ह’त्यापछि अमेरिकासँग प्र’तिशोध लिने तयारी गरेको इरानसँग कूल ५ लाख २३ हजार सुरक्षाकर्मी छन्।
बेलायतको इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिजका अनुसार कूल सुरक्षाकर्मीमध्ये सेनातर्फ साढे ३ लाख र इस्लामिक रिभुलसनरी गार्ड्स कर्पस (आईआरजीएस)तर्फ डेढ लाख जवान सम्मिलित छन्। आईआरजीएससँग थप २० हजार जलसेना छन्।

इरानमा इस्लामिक प्रणाली र’क्षा गर्न, विदेशमा आफ्ना सैन्य गतिविधि सक्रिय पार्न सन् १९७९ मा आईआरजीएसको गठनभएको थियो। जसको एउटा एकाइको रूपमा रहेका कुर्द फौजको नेतृत्व सुलेमानीले गरेका थिए।
इरानले रुस र चीनबाट ह’तियार निर्यात गर्छ। मध्यपूर्वका अन्य देशका तुलनामा इरानको वायुसेनाको क्षमता क’मजोर भए पनि क्षेप्यास्त्रका दृष्टिले इरान शक्तिशाली छ। उसले लामो दूरीको अन्तरमहादेशीय क्षेप्यास्त्र विकास गरिरहेको छ। इरानको क्षेप्यास्त्रले साउदी अरब र खा’डी क्षेत्रका धेरै स्थानमा पुग्ने क्षमता राख्छन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
इरानसँग अत्याधुनिक ड्रो’न छन्। जुन महिनामा अमेरिकाले जासुस गर्न स्ट्रेट अफ हर्मुजमा पठाएको ड्रोनलाई तेहरानले ख’सालिदिएको थियो। त्यस्तै उसले विकास गरेको ड्रोन आफ्ना समर्थक र साझेदारलाई उपलब्ध गराउँदै आएको छ। प्रविधिमा फ’ड्को मारेको इरानसँग साइबल क्षमता पनि बलियो छ।
No comments:
Post a Comment